Notice
चुरे उत्थानशील आयोजना बारे

यो आयोजना हरित जलवायु कोष (Green Climate Fund-GCF) को आर्थिक सहयोगमा नेपाल सरकार तथा संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठन (FAO) बीच सन् २०२० मे ०३ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि सङ्गठनको संयुक्त प्रयासबाट नेपालको पूर्वी क्षेत्रमा चुरे क्षेत्रको उत्थानशीलताको लागि कार्यान्वयनमा रहेको आयोजना हो।

यो आयोजना प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेश अन्तर्गत चुरे क्षेत्रमा पर्ने २६ वटा नदी प्रणालीहरुमा कार्यान्वयन भइरहेको छ । यो आयोजना कार्यान्वयनका लागि केन्द्रमा वन तथा वातावरण मन्त्रालय अन्तर्गत आयोजना ब्यवस्थापन इकाई रहेको छ। प्रदेशस्तरमा आयोजना व्यवस्थापन इकाई, बबरमहल, काठमाण्डौं अन्तर्गत तीनवटा प्रदेश आयोजना ब्यवस्थापन इकाई स्थापनाको क्रममा रहेका छन् ।

यस आयोजनाले समुदायको बस्ती तथा पानीले ढाकेको क्षेत्र बाहेक करीब ७०२,०११ हेक्टर क्षेत्र ओगटेको छ ।जसमध्ये २२७,२७६ हे. वन क्षेत्र रहेको छ । आयोजनाको क्षेत्र मध्ये ९६,३११ हे बाढी प्रभावित क्षेत्र रहेको र करीब ७ लाख भन्दा बढी जनसंख्या बाढी प्रभावित रहेका छन् । करिब ७५० वटा समुदाय स्तरका संस्थाहरु परिचालन गरी कार्यान्वयन गरिने यस आयोजना हरित जलवायु कोषको सहायतामा कार्यान्वयनमा आएको यस प्रकारको आयोजना नेपालमा यो पहिलो हो ।

आयोजनाको सम्भाग


...
जलवायु उत्थानशीलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन लाई सुदृढ गर्ने ।

Read More

...
जलवायु उत्थानशीलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन योजना र संस्थागत सुदृढिकरण गर्ने ।

Read More

...
जलवायु उत्थानशीलताका लागि दीगो प्राकृतिक श्रोत व्यवस्थापन सम्बन्धि जागरण, जानकारी साथै स्थानीय क्षमता अभिबृद्धि गर्ने ।

Read More


...
मेघनाथ काफ्ले

राष्ट्रिय आयोजना निर्देशक

mkafle1@hotmail.com, npd@brcrn.gov.np

9861054127, 9851318487

...
विनोद ज्ञवाली

योजना तथा अनुगमन अधिकृत र जेन्डर सम्पर्क व्यक्ति

brcrn.nepal@brcrn.gov.np

०१-५३४१४८७, ९८५१३५६१३६

कार्यक्रम तथा अधावधिकहरु


...
वन तथा वातावरण मन्त्रालयका श्रीमान् सचिव डा. राजेन्द्र प्रसाद मिश्र ज्यूको स्वागत ।
Read More.

...
स्थानिय स्रोत ब्यक्ति प्रशिक्षक प्रशिक्षण तालिम, गढी दरबार होटेल, सिन्धुली ।
Read More.

...
योजना तर्जुमा गोष्ठी २०८१ साल चैत्र ८-१० गते । होटेल कन्ट्री भिल्ला, नगरकोट, भक्तपुर ।
Read More.


हाम्रो टीम


मेघनाथ काफ्ले

राष्ट्रिय आयोजना निर्देशक

सुजन महर्जन

उप-सचिव (प्रा.)

विनोद ज्ञवाली

योजना तथा अनुगमन अधिकृत

सावित्रा सुवेदी

लेखा अधिकृत
View More Members
चुरे उत्थानशील आयोजना